Namaste Everyone. New year advance.

नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शु:ख शान्ति एवम दिर्घायुको उत्तरोत्तर प्रगतिको कामना गर्दै स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमावुबा,दाजुभाई तथा दिदीबहिनीमा छिटै नै सफलताको शिखर चुमोन भन्दै हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु| अर्पण मोबाईल रिपेइरिङ्ग सेन्टर सुनिल स्मृति गा. पा. ३, रोल्पा

No comments

Powered by Blogger.