Welcome to you

Wel come.

भनिन्छ दुखमा आत्तीनु हुँदैन र शुखमा मात्तीनु हुँदैन तर मलाई शुखको सङ्गत गरेको महसुश कहिले भएन त्यसैले शुखमा मात्तेर कहिले पनि हिदेन शुख कुन चराको नाम हो थाहै छैन दुखलाई त मैले राम्रो सङ्ग चिनेको छु जहाँजहाँ मलाई अपथ्यारो पर्छ नि त्यहाँ तुप्लुक्कै आईपुग्छ म सङ्ग भलाकुसारी गर्न र पिडालाई आधाआधा बनाउन तर मलाई गुनासो छैन दुख सङ्ग यही नै मेरो जिवनभरिको साथी हो

Arpan Mobile Repairing Centre. Mijhing 1 Ruiniwang Rolpa. Touching Heart & life Everyday.

Our service=Mobile Hardware & Software. Audio,Video Downlod & Editing. All kinds of Mobile Repairing & Mobile Accossory.

No comments

Powered by Blogger.