अर्पण मोबाईल रिपेयरिङ्ग सेन्टर का विषेश्ताहरु

तपाईले सेवा त लिनुभएको छ तर ति हरेक सेवा गुणस्तरीय छन या छैन्न प्रश्नको विषय बनेको छ। हो अब रुईनिवाङ्ग र आसपासका क्षेत्रमा रहनु भएका सम्पुर्ण ग्राहकहरुका लागी इलेक्ट्रोनिक्स सामानहरुको हरेक सेवामा गुणस्तरीय र त्यो पनि सस्तो मुल्यमा पाइन्छ। किनकी हामीसँग अर्पण मोबाईल रिपेयरिङ्ग सेन्टर सेवारत छ।

 हाम्रा सेवाहरु :-


 सम्पुर्ण व्रान्डका मोबाईलहरुको विक्री तथा मर्मत।


 मोबाईलका सबै खाले लकहरु खोलिनुका साथै विदेशबाट ल्याएका           मोबाईलको कन्ट्री लक हटाईने।


 कही कतै पनि नबनेका मोबाईल सेटहरु हार्डवेर र सप्तवेर प्रविधिबाट   ग्यारेन्टिका साथ मर्मत गरिने।


 विजुली र सोलारका सम्पुर्ण सामाग्रीहरु पाईने।


 अडियो,भिडियो डाउनलोड गरिनुका साथै मोबाईलका सम्पुर्ण सामाग्री जस्तै ब्याट्री, चार्जर, डि सी चार्जर, ईयरफोन, मेमोरी कार्ड, सबै मोडेलका मोबाईल कवर, ग्लास, प्लास्तिक, स्काई, नमस्ते,एनसेलको रिचार्ज कार्ड पाईनुका साथै अन्य जुनसुकै सेवाका लागी हामीलाई सम्झनुहोस।



अर्पण मोबाईल रिपेयरिङ्ग सेन्टर
सुनिल स्मृति गा. पा. ३, रुईनिवाङ्ग रोल्पा,
सम्पर्क :-
प्रो :-


No comments

Powered by Blogger.